Newtag icon
Top Black Friday 2025 brands announced! What were the hottest products and categories?Download the report now 👉banner icon

12月9日 的 प्रज्ञा नेपाली बृहत् शब्दकोश 應用程式分析

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रज्ञा नेपाली बृहत् शब्दकोश

  • Naya Yatra Private Limited
  • Apple App Store
  • 免費版
  • 教育
Pragya Nepali Brihat Shabdakosh, by Nepal Academy (Nepal Pragya Pratisthan), is the official dictionary for Nepali language and is widely considered an important printed document. It is used by Nepali language users all over the world. However, with the advent of mobile technologies, readers are shifting towards accessing most of their information right from their mobile phones. This has resulted in an overwhelming number of requests from the readers for an official app for Pragya Nepali Brihat Shabdakosh. Understanding the need to shift to an app-based dictionary for the growth of the dictionary and acknowledging its improved accessibility for readers, Nepal Academy, in technical support of Naya, has created this app. The minimalistic design of the app gives the readers the feeling of a book, while at the same time its state-of-the-art technological architecture removes the hassle of searching for words through pages of a physical dictionary. App features: - Contains 128k+ words from the 1st Edition of the Pragya Nepali Brihat Shabdakosh - Completely offline (except for the feedback form) - Contains features to report errors and missing words - Extremely easy to use - No Ads, no trackers! ------ प्रज्ञा नेपाली बृहत् शब्दकोश नेपाली भाषाको आधिकारिक शब्दकोश हो । संसारभर छरिएर बसेका नेपाली भाषाका प्रयोक्‍ताहरूले नेपाली बृहत् शब्दकोशलाई आधिकारिक र मानक रूपमा लिई आवश्यक सूचनाहरू प्राप्त गर्दै आएका छन्। यही सन्दर्भमा यसको पुस्तकाकार रूपमा मुद्रित प्रतिका साथै आजको सूचना प्रविधिको सहजताले गर्दा यसको ‘एप’ (APP) प्रतिको पनि माग देश विदेशबाट भएकाले नेपाली बृहत् शब्दकोशको दसौँ संस्करणको ‘एप’ निर्माण गरी प्रयोगमा ल्याइयो। पाठकहरूको रुचि र मागबमोजिम त्यसै एपलाई निरन्त्तरता दिँदै प्रज्ञा नेपाली बृहत् शब्दकोश पुनर्मुद्रण एवम् ‘एप’ दुवै रूपमा सहजताका साथ उपलब्ध हुने व्यवस्था गरिएको छ। एपमा आधारित शब्दकोश प्रयोग गर्न चाहनुहुने पाठकहरूको आवश्यकतालाई ध्यानमा राखी नेपाल प्रज्ञा-प्रतिष्ठानले नयाँ यात्रा प्रा. लि.को प्राविधिक सहयोगमा यो एपको निर्माण गरेको हो । एपका विशेषताहरू : - प्रज्ञा नेपाली बृहत् शब्दकोशको प्रथम संस्करणमा आधारित १ लाख २८ हजारभन्दा बढी शब्दहरू। - पूर्ण रूपले अफलाइन (सुझाब फारम बाहेक) । - अपुग शब्दहरूको सूचना दिने फारम । - प्रयोग गर्न अत्यन्त सजिलो । - विज्ञापन रहित, ट्र्याकर रहित ।
प्रज्ञा नेपाली बृहत् शब्दकोश

商店排名

商店排名基於Google和Apple設定的多個參數。

所有類別 在
美國--
教育 在
美國--
建立帳戶即可查看平均每月下載次數聯絡我們

隨時間變化的 प्रज्ञा नेपाली बृहत् शब्दकोश 排名統計

Similarweb 的使用排名和Apple App Storeप्रज्ञा नेपाली बृहत् शब्दकोश排名

排名

無可用數據

प्रज्ञा नेपाली बृहत् शब्दकोश按國家/地區排名

प्रज्ञा नेपाली बृहत् शब्दकोश 在其主要類別中排名最高的國家


的頂級競爭對手和替代方案

來自同一應用商店,有很高可能被相同使用者使用的應用程式。

Nepali Shabdakosh Dictionary

Nepali Shabdakosh Dictionary

Nobal Niraula

Nepali Dictionary - Offline

Nepali Dictionary - Offline

Niroj Maharjan

Nepali Dictionary & Translator

Nepali Dictionary & Translator

Puju Dekivadiya

English To Nepali Dictionary

English To Nepali Dictionary

Bibhu Rajbhandari

प्रज्ञा नेपाली बृहत् शब्दकोश VS.

12月 9, 2025