Saral Patro - Nepali Calendar vs Local Government Calendar-LGOC使用状況と統計

New Nepali calendar.Download Saral Patro - Nepali Calendar and stay up to date with Bikram Sambat, Nepal Sambat and AD calendar. Explore more on festival of your personalized Nepali Calendar. Events and holidays are shown with simple and easy to use User Interface. Use converter feature to quickly and easily convert AD date into BS and vice versa. Personalize the color scheme and language as per your preference for the Nepali Calendar. Saral Patro offers selection of languages amongst Nepalese, English and dynamic. Also, the widget configuration and color selection keeps Saral Patro ahead of the game. Basic Features [मुख्य विशेषताहरु] of Saral Patro – Nepali Calendar - विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं) - नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने - नेपाली पात्रो विजेडहरू - पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga) - विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits) - Sticky Notification with color customization feature - नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने About Saral Apps Saral Apps - offers wide range of applications in simple and easy to use interface. This application helps users to stay updated with their Nepalese Calendar i.e. Bikram Sambat Calendar. Furthermore, it has converter features for users to quickly convert dates in BS into AD or vice versa. Why choose Saral Patro - Nepali Calendar ? 1. Simple, Customizable and beautiful User Interface - easy to use 2. Customizable Notification bar / Sticky notification 3. Convert BS Date into AD and vice versa 4. Change themes - Dark, Light and Dynamic Theme Download Saral Patro - Nepali Calendar and stay updated with Bikram Sambat events and festivals !
  • Apple App ストア
  • 無料
  • 生産性

ストアランキング

- -

सङ्घीय नेपालको मूल संरचना तीन (सङ्घ, प्रदेश र स्थानीय) सरकार हुने र तीनै सरकारले संविधान र कानून बमोजिम राज्यशक्तिको प्रयोग गर्ने व्यवस्था रहेको छ । तीनै सरकारले नेपालको संविधानले दिएको आ–आफ्नो अधिकार क्षेत्र प्रयोग गरी सङ्घीयता कार्यान्वयनको अभ्यास गरिरहेका छन् । नेपालमा सङ्घीय शासन प्रणाली नयाँ अभ्यास भएकोले स्थानीय सरकारले संविधान, नीति तथा कानून बमोजिम उपयुक्त व्यवस्थाको विकास गरी यसको प्रभावकारी कार्यान्वयन गर्नु पर्दछ । स्थानीय सरकार जनताको सबभन्दा नजिक रहने हुँदा, सेवा प्रवाह र नागरिकका समस्या तथा सरोकार यसका प्रमुख चासोका विषयहरु हुन् । स्थानीय सरकाले गर्ने विभिन्न कामलाई एकिकृत गरी प्रस्तुत गर्न आर्थिक वर्षमा आधारित वार्षिक पात्रो महत्वपूर्ण हुन सक्ने तथ्यलाई मध्यनजर गरी स्थानीय सरकार सञ्चालन पात्रो २०७८/७९ तयार गरिएको हो। स्थानीय सरकारले संवैधानिक तथा प्रचलित कानूनी दायित्व पुरा गर्न नियमित, पटके र आवधिक रुपमा विभिन्न कार्यहरु गर्नुपर्दछ । यसको व्यवस्था संविधान तथा तीनै तहका सरकारको नीति, कानून र कार्यविधिहरुमा गरिएको छ । यसका लागी तयार गरिएका विभिन्न साधनहरु मध्ये स्थानीय सरकार सञ्चालन भित्तेपात्रो (२०७८/७९) पनि एक उपयोगी साधन रहेको अनुभव जनप्रतिनिधि तथा कर्मचारीहरुको छ । यसै भित्तेपात्रोलाई मोबाइल एप(डिजिटल)को रुपमा विकास गरिए अझ बढी उपयोगी तथा प्रभावकारी हुने सुझावलाई सम्बोधन गर्दै, यो एपको निर्माण गरिएको हो ।
  • Apple App ストア
  • 無料
  • 生産性

ストアランキング

- -

Saral Patro - Nepali Calendar対Local Government Calendar-LGOCランキング比較

と過去28日間の Saral Patro - Nepali Calendar ランキング傾向を比較 Local Government Calendar-LGOC

ランキング

ご利用可能なデータがありません

Saral Patro - Nepali Calendar 対 Local Government Calendar-LGOC 国の比較によるランキング

と過去28日間の Saral Patro - Nepali Calendar ランキング傾向を比較 Local Government Calendar-LGOC

表示できるデータはありません

無料トライアルで任意のサイトと比較する

始める
Saral Patro - Nepali Calendar VS.
Local Government Calendar-LGOC

12月 30, 2024